काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ए डिभिजन लिग : आज तीन खेल हुँदै

5.92K
shares

शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार तीन खेल हुँदैछ । पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।

मनाङ जारी लिगको शिर्ष स्थानमा रहेको छ । अर्को खेलमा थ्रीस्टार क्लब र सरस्वती युथ क्लब तथा च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुने छ ।