global ime bank Long Banner Ad

गृहपृष्ठ ओलम्पिक छनोट : नेपाल भारतसँग पराजित

ओलम्पिक छनोट : नेपाल भारतसँग पराजित

ओलम्पिक छनोट : नेपाल भारतसँग पराजित

ओलम्पिक महिला फुटबल छनोटको दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ । म्यानमारमा जारी प्रतियोगितामा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफमा नेपालले भारतलाई १–१को बराबरीमा रोकेपनि दोस्रो हाफमा भारतले दुई गोल गरेको हो । यो नेपालको लगातार दोस्रो हार हो।

यसअघि नेपाल आयोजक म्यानमारसँग ३–१ ले नै पराजित भएको थियो। योसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ।

प्रकाशित समय : २२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु