गृहपृष्ठ कांग्रेसले बन्द गराएको बीपी राजमार्ग प्रहरीले खुलायो

कांग्रेसले बन्द गराएको बीपी राजमार्ग प्रहरीले खुलायो

कांग्रेसले बन्द गराएको बीपी राजमार्ग प्रहरीले खुलायो

नेपाली कांग्रेसले गरेको बीपी राजमार्ग बन्द प्रहरीले खुलाएको छ । गाउँपालिका अध्यक्ष कुटपिट गर्नेलाई कारबाही माग गर्दै कांग्रेसले बीपी राजमार्ग बन्द गरेको थियो ।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरलाई हातपात गर्नेलाई कारबाही माग गर्दै सिन्धुली कांग्रेसले बीपी राजमार्गमा प्रदर्शन गरेका थियो ।

कांग्रेसको प्रदर्शनका कारण केहिबेर राजमार्गमा सवारी आवागमन रोकिएको थियो । अहिले सो मार्गमा सवारी चलिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु