गृहपृष्ठ रसुवा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

रसुवा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

रसुवा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

रसुवा केन्द्रबिन्दु भएर पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान १० बजेर २५ मिनेटमा रसुवा र नुवाकोटको सिमाना केन्द्रविन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको पराकम्प गएको छ ।

केन्द्रका अनुसार २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो ।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु