गृहपृष्ठ प्रधानमन्त्री ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ बर्ष २०७६ को उपलक्ष्यमा प्रधानमन्त्री ओलीले राष्ट्रका ओलीले भोलि विहान ७ बजे सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित समय : २२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु