global ime bank Long Banner Ad

गृहपृष्ठ अवैध सुन भित्र्याएको अभियोगमा वायु सेवा निगमका कर्मचारी पक्राउ

अवैध सुन भित्र्याएको अभियोगमा वायु सेवा निगमका कर्मचारी पक्राउ

अवैध सुन भित्र्याएको अभियोगमा वायु सेवा निगमका कर्मचारी पक्राउ

सेटिङमा अवैध सुन भित्र्याएको अभियोगमा वायु सेवा निगमका एक कर्मचारी पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने रञ्जित कुमार यादवलाई प्रहरी परिसर काठमाडौंको टोलील पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका यादवको साथबाट १०–१० तोलाको ३ वटा टुक्रा सुन बरामद गरेको छ ।

यादवले विमान अवतरण भइसकेपछि धावनमार्गमै पुगेर सुन बुझ्ने र लुकाएर विमानस्थल बाहिर ल्याउने काम गर्थे ।

प्रकाशित समय : १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु