global ime bank Long Banner Ad

गृहपृष्ठ संसदमा नीति तथा कार्यक्रममाथि छलफल चल्दै

संसदमा नीति तथा कार्यक्रममाथि छलफल चल्दै

संसदमा नीति तथा कार्यक्रममाथि छलफल चल्दै

संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल चपलरहेको छ । शुक्रबार राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे आइतबारदेखि छलफल सुरु भएको हो ।

अहिले सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् । दुई दिनको छलफलपछि मंगलबार नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका छ ।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु