गृहपृष्ठ बर्दियाको बाँसगढीमा सिद्धार्थ बैंकको नयाँ शाखा
बर्दियाको बाँसगढीमा सिद्धार्थ बैंकको नयाँ शाखा
सिद्धार्थ बैंकले बर्दियाको बाँसगढीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको बाँसगढी शाखाको बाँसगढी नगरपालिका उपप्रमुख सुष्मा चौधरीले शुक्रबार गरेकी हुन् ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ सेवा, १६५ एटीएम र १३ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
प्रकाशित समय : ०१:४० बजे



















