global ime bank Long Banner Ad

गृहपृष्ठ नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने

नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने

नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने

नबिल बैंकले आफ्ना शेयरधनीलाई कूल ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत शेयर लाभांश तथा २२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकका कम्पनी सचिव माधवप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०० कित्ता बराबर १२ कित्ता र २२ प्रतिशत नगद लाभांश अर्थात् प्रतिशेयर रु २२ वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश बैंकको आगामी साधारणसभामा प्रस्ताव गर्ने निर्णय गरेको छ । (रासस)

प्रकाशित समय : ००:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु