काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आजको मौसम पूर्वानुमान यस्तो रहेको छ:अर्नब प्रभाव एथाबतैे सतर्कता अपनाउन अनुरोध

483
shares

काठमाडौं। देशमा पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित चक्रवात ुअर्नबु को प्रभाव रहेको छ।
दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमालीरपहाडी भू(भागमा भारी वर्षारहिमपात हुन सक्छ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू(भागमा अधिकांश बादल रहने र देशका धेरै ठाउँमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षारहिमपात र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

सतर्कता अपनाउन अनुरोध

भारी वर्षा, हिमपात, चट्याङ तथा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
उच्च हिमाली तथा पहाडी क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन सल्लाह दिइएको छ।