काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दशैं टीकाकाे दिन पनि ताप्लेजुङका किसान अलैँची टिप्दै

630
shares

दशैंको टीका लगाउने दिन ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–५, ओखोरबोटे क्षेत्रमा अलैँची टिप्दै किसान ।

चाडपर्वको उल्लाससँगै किसानलाई आफ्नो उत्पादन भित्र्याउने चटारो पनि छ ।

दशैंको टीका लगाउने समयमा समेत किसान अलैँची टिप्न व्यस्त देखिएका छन् ।

किसानका लागि खेतीपाती र उत्पादन भित्र्याउने समय महत्वपूर्ण हुने भएकाले चाडपर्वका बीचमा पनि कृषि कर्मलाई निरन्तरता दिनुपर्ने बाध्यता छ ।