घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक
वि.सं.२०८३ कात्तिक १ शनिवार ०७:४१
shares

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको सम्झनामा निर्माण गरिएका अर्धसालिक ।
विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजित कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटना भएको थियो। दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्केलगायतले ज्यान गुमाएका थिए ।
























