काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जापानी पत्रकारलाई निष्पक्ष व्यवहार गर्न रुसलाई आग्रह

609
shares

सार्वजनिक गरेको थियो । पत्रकारलाई मस्को लगिएको र अदालतले सुनुवाइअघि हिरासतमा राख्न आदेश दिएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

रुसले पछिल्ला वर्षमा पश्चिमी गुप्तचर निकायका लागि काम गरेको आरोपमा विदेशी नागरिकलाई पक्राउ गर्दै आएको छ । सन् २०२३ मा अमेरिकी पत्रकार इभान गेर्शकोभिच पनि जासुसीको आरोपमा पक्राउ पर्ेका थिए । उनलाई १६ वर्षको जेल सजाय सुनाइए पनि सन् २०२४ मा कैदी आदानप्रदानका क्रममा रिहा गरिएको थियो ।

जापान र रुसबीच कुरिल टापुहरूको स्वामित्वलाई लिएर दशकौँदेखि विवाद छ । दोस्रो विश्वयुद्धको अन्त्यतिर सोभियत सङ्घले कब्जा गरेका ती टापु अहिले रुसको नियन्त्रणमा छन् । जापानले तिनलाई ‘उत्तरी क्षेत्र’ भन्ने गरेको छ ।