काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनचाँदीको मूल्य क्रमशः घट्दै

416
shares

ai logo सारांश

  • सुनको मूल्य दुई हजार २०० र चाँदीको मूल्य ६० ले घटेको छ ।
  • छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य चार हजार ३५५ कायम भएको छ ।

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० र चाँदीको मूल्य ६० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य चार हजार ३५५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ४०० र चाँदी प्रतितोलाको मूल्य चार हजार ४१५ कायम भएको थियो ।