काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बाढी प्रभावितका लागि विद्यार्थीबाट पाँच लाख पाँच हजार सहयोग

481
shares
काठमाडौं । इन्टरनेसनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी) कलेजका विद्यार्थीले भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि पाँच लाख पाँच हजार आर्थिक सहयोग गरेका छन् ।
कलेजका बिएचएम र बिटिटिएम सङ्कायमा अध्ययनरत विद्यार्थी, कर्मचारी तथा व्यवस्थापन समूहले उक्त सहयोग गरेको हुन । उक्त रकम आज प ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको छ ।