काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बाढीपीडितलाई ६३ लाख सहयोग

364
shares

(काभ्रे) भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख छ हजार ६६६ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन् ।

पाँचखाल नगरपालिकाले ४३ लाख तीन हजार ६८९ र खानीखोला गाउँपालिकाले २० लाख दुई हजार ९७७ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन् ।

पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार उक्त रकममध्ये नगरपालिकाले १० लाख, जनप्रतिनिधि तथा कर्मचारीबाट १३ लाख ३२ हजार ५९९ र शिक्षकबाट १९ लाख ७१ हजार ९० सङ्कलन भएको हो ।