काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बडादशैंको अवसरमा मटिहानीमा शान्ति शोभायात्रा

481
shares

बडादशैंको अवसरमा विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै आज बिहान महोत्तरीको मटिहानीमा शान्ति शोभायात्रा निकालिएको छ।

शान्ति, सद्भाव र मानव कल्याणको सन्देश प्रवाह गर्ने उद्देश्यले निकालिएको शोभायात्रामा सहभागीहरूले विश्व शान्तिको कामना गरेका थिए ।