गृहपृष्ठ नेपालमा छायांकन गरिएको हलिउड चलचित्र ‘तेन्जिङ’को विशेष प्रदर्शन
नेपालमा छायांकन गरिएको हलिउड चलचित्र ‘तेन्जिङ’को विशेष प्रदर्शन
काठमाडौँ । नेपालमा छायांकन गरिएको हलिउड चलचित्र ‘तेन्जिङ’को विशेष प्रदर्शन गरिएको छ।
सोमबार काठमाडौँस्थित सिभिल मलमा चलचित्रको विशेष प्रदर्शन गरिएको हो। विशेष प्रदर्शनमा चलचित्रकी निर्देशक जेन्निफर पिडमसहित कलाकार तथा निर्माण टोलीका सदस्यहरूको उपस्थिति रहेको थियो।चलचित्रको विशेष प्रदर्शनपछि बेलायती राजदूतावासमा विशेष अभिनन्दन कार्यक्रमसमेत आयोजना गरिएको थियो।
प्रकाशित समय : ११:०९ बजे


















