काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

परराष्ट्रमन्त्री खनाल स्वागत समारोहमा सहभागी

1.37K
shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिने सिलसिलमा न्युयोर्कमा रहेका विश्वका विभिन्न मुलुकका सरकार प्रमुख एवं प्रतिनिधिमण्डलका नेताको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भए ।

समारोहमा राष्ट्रसङ्घका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा महासभामा सहभागी हुन आ–आफ्नो मुलुकको प्रतिनिधित्व गर्दै न्युयोर्कमा रहेका प्रतिनिधिमण्डलका नेता सहभागी भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।