गृहपृष्ठ सुन र चाँदीको मूल्य बढ्यो,तोलाको बजार भाउ के छ ?

सुन र चाँदीको मूल्य बढ्यो,तोलाको बजार भाउ के छ ?

सुन र चाँदीको मूल्य बढ्यो,तोलाको बजार भाउ के छ ?

काठमाडौं : आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुन प्रतितोलामा १ हजार २०० रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँले बढेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार १ हजार २०० रुपैयाँले बढेर प्रतितोला सुनको मुल्य ३ लाख २ हजार २०० कायम भएको छ।अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ पुगेको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। यसदिन ६० रुपैयाँले बढेर प्रतितोला चाँदी ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो शुक्रबार एक तोला चाँदी चाँदी ४ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित समय : ११:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु