गृहपृष्ठ मर्चिैयामा प्रचण्डलाई स्वागत
मर्चिैयामा प्रचण्डलाई स्वागत
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरिहामा भव्य स्वागत गरएिको छ।
बिहीबार सरिहाको मर्चिैयास्थति श्री मोहन माध्यमकि वद्यिालयमा आयोजति वज्ञिान तथा प्रवधि प्रदर्शनी एवं वद्यिालय भवन उद्घाटन गर्न उनी त्यहाँ गएका हुन् ।
प्रकाशित समय : २०:२९ बजे


















