गृहपृष्ठ आजको राशिफल

आजको राशिफल

आजको राशिफल

मेषःसंतानको प्रगतिले मन प्रशन्न रहनेछ। कलात्मक र सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। समाजमा प्रभाव बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ

वृष ःसंतानको प्रगतिले मन प्रशन्न रहनेछ। कलात्मक र सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। समाजमा प्रभाव बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुनःचिताएको कार्य सम्पादन गर्न सकिनेछ। उच्चपदासीन व्यक्तिहरूको साथ मिल्नेछ। सेवामुलक कामबाट नाम र प्रतिष्ठा कमाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कटःआयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। पारिवारिक जमघटको बीच रमाइलो भोजनको आनन्द मिल्ला। विश्वास पात्रबाट सहायता मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ।

सिंहःप्रतिष्ठित कार्य गर्ने समय रहेको छ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ। आफ्नो सोचलाई नयाँ दिशा दिने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

कन्याःप्रतिष्ठित कार्य गर्ने समय रहेको छ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ। आफ्नो सोचलाई नयाँ दिशा दिने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

तुलाःरोकिएका कामहरू पुनः प्रारम्भ हुनेछन्। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। नयाँ अनुबन्धहरू व्यापार विस्तारमा सहायक हुनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिकःनोकरी वा पेशामा अधिकारी वर्गहरु हजुरको कार्यशैलीबाट प्रभावित हुनेछन्। नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व स्थापित गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

धनुःव्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। शिक्षाको क्षेत्र फराकिलो हुनुका साथै विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। सांस्कृतिक संघ समारोहमा सहभागी जनाउन सकिएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मकरःअरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। व्यापार व्यवसायमा सोचेजस्तो सफलता हात लाग्ला। व्यापारमा पारदर्शिता राख्नुहोस्। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भआज घरपरिवारभन्दा बाहिरको जिम्मेवारी बढी हुन सक्छ। आम्दानी बढाउने विषयमा नयाँ विचार आउनेछ। आफन्तसँग भएको कुराकानीले पुरानो भ्रम हट्नेछ। आजको शुभ रंग फिका खैरो हो भने शुभ अंक ५ रहेको छ।

मीनःआज नयाँ मानिससँग चिनजान हुने सम्भावना छ। किनमेल गर्दा मन लागेको सबै कुरा तुरुन्तै नकिन्नुहोला। कुनै सांस्कृतिक वा धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। राति पर्याप्त निद्रा लिनु आवश्यक छ। आजको शुभ रंग आकाशे हो भने शुभ अंक ७ रहेको छ।

कर्कटःआयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। पारिवारिक जमघटको बीच रमाइलो भोजनको आनन्द मिल्ला। विश्वास पात्रबाट सहायता मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ।

सिंहःप्रतिष्ठित कार्य गर्ने समय रहेको छ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ। आफ्नो सोचलाई नयाँ दिशा दिने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

कन्याःप्रतिष्ठित कार्य गर्ने समय रहेको छ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ। आफ्नो सोचलाई नयाँ दिशा दिने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। आलस्यले गर्दा अवसरको फाइदा उठाउन नसकिएला। असंयमित व्यवहारले परिवारमा अशान्तिको माहौल बन्न सक्छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

तुलाःरोकिएका कामहरू पुनः प्रारम्भ हुनेछन्। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। नयाँ अनुबन्धहरू व्यापार विस्तारमा सहायक हुनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिकःनोकरी वा पेशामा अधिकारी वर्गहरु हजुरको कार्यशैलीबाट प्रभावित हुनेछन्। नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व स्थापित गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।नोकरी वा पेशामा अधिकारी वर्गहरु हजुरको कार्यशैलीबाट प्रभावित हुनेछन्। नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व स्थापित गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

धनुःव्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। शिक्षाको क्षेत्र फराकिलो हुनुका साथै विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। सांस्कृतिक संघ समारोहमा सहभागी जनाउन सकिएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
मकरःअरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। व्यापार व्यवसायमा सोचेजस्तो सफलता हात लाग्ला। व्यापारमा पारदर्शिता राख्नुहोस्। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भआज घरपरिवारभन्दा बाहिरको जिम्मेवारी बढी हुन सक्छ। आम्दानी बढाउने विषयमा नयाँ विचार आउनेछ। आफन्तसँग भएको कुराकानीले पुरानो भ्रम हट्नेछ। आजको शुभ रंग फिका खैरो हो भने शुभ अंक ५ रहेको छ।ः

मीनःआज नयाँ मानिससँग चिनजान हुने सम्भावना छ। किनमेल गर्दा मन लागेको सबै कुरा तुरुन्तै नकिन्नुहोला। कुनै सांस्कृतिक वा धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। राति पर्याप्त निद्रा लिनु आवश्यक छ। आजको शुभ रंग आकाशे हो भने शुभ अंक ७ रहेको छ।

प्रकाशित समय : ०७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु