गृहपृष्ठ हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाद्वारा राजीनामा स्वीकृत

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाद्वारा राजीनामा स्वीकृत

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाद्वारा राजीनामा स्वीकृत

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदयकुमार निरौलाले आफ्नो पदबाट राजीनामा स्वीकृत भएको छ ।

उनले व्यक्तिगत कारण देखाउँदै संचालक अध्यक्ष तथा संचालक पदबाट राजीनामा दिएका हुन् ।

अध्यक्ष निरौलाले साउन २९ गते आफ्नो राजीनामा पेस गरेका थिए । उक्त राजीनामालाई हिमालयन रिइन्स्योरेन्सको भदौ १० गते सम्पन्न भएको ८९औँ संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

यो स्वीकृत राजीनामा भदौ १० गतेदेखि नै लागू हुने गरी निर्णय गरिएको छ ।

प्रकाशित समय : १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु