गृहपृष्ठ सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।

सुनको मूल्य प्रतितोला आठ हजार ८०० र चाँदीको मूल्य १८५ ले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० र चाँदीको मूल्य चार हजार ५८० कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार १०० र चाँदीको मूल्य चार हजार ७६५ थियो ।

प्रकाशित समय : ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु