गृहपृष्ठ भोटेकोशी बाढीपीडितलाई व्यवसायी सङ्घको चार लाख ५१ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई व्यवसायी सङ्घको चार लाख ५१ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई व्यवसायी सङ्घको चार लाख ५१ हजार सहयोग

झापा । वैदेशिक रोजगार व्यवसायी सङ्घ, झापाले भोटेकोशीका बाढी प्रभावितका लागि चार लाख ५१ हजार सहयोग गर्ने घोषणा गरेको छ ।

सङ्घले आज बिवर्तामोडमा पत्रकार सम्मेलन गरी सहयोग रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने जनाएको हो । अध्यक्ष धनबहादुर पन्धाकका अनुसार विर्तामोड क्षेत्रका वैदेशिक रोजगार व्यवसायीबाट रकम सङ्कलन गरी सहयोग गर्न लागिएको जानकारी दिए ।

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु