गृहपृष्ठ भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव
काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा गत बुधबार आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज आज ल्याइएको छ ।
अस्पतालमा ल्याइएका ९४ शवमध्ये ४८ जनाको पोस्टमार्टम भइसकेको र ३७ जनाको पोस्टमार्टम गर्न बाँकी रहेको फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले बताए ।
अस्पतालमा ल्याएका ९४ शवमध्ये नौ जनाको शवमात्र पहिचान गरि परिवार तथा आफन्तलाई जिम्मा लगाईसकेको छ ।
प्रकाशित समय : ११:३८ बजे


















