गृहपृष्ठ बाढीपीडितलाई ३२ लाख सहयोग

बाढीपीडितलाई ३२ लाख सहयोग

बाढीपीडितलाई ३२ लाख सहयोग

तनहुँ । भोटेकोशी बाढीपीडितलाई तनहुँ जिल्लाका स्थानीय तहका कर्मचारीले ३२ लाख ८८ हजार ९१७ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गरेका छन् ।

म्याग्द, ऋषिङ, व्यास र शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिध तथा कर्मचारीबाट जम्मा गरिएको रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा दाखिला गरिएको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले बताए ।

प्रकाशित समय : १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु