गृहपृष्ठ भोटेकोशी बाढीः तनहुँमा ६ शव भेटिए

भोटेकोशी बाढीः तनहुँमा ६ शव भेटिए

भोटेकोशी बाढीः तनहुँमा ६ शव भेटिए

दमौली  ।भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा छ शव भेटिएका छन् ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार मुग्लिनभन्दा केही तल तथा सिमलतालमा एक/एक र देवघाटमा चार शव भेटिएका छन् ।

प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले नदी आसपासका क्षेत्रमा प्रहरीले निगरानी गरिरहेको बताए ।

प्रकाशित समय : २१:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु