गृहपृष्ठ रास्वपा सचिवालय बैठक बस्दै
रास्वपा सचिवालय बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा संसद्को बैठक सकिएलगत्तै पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको पार्टी प्रवक्ता जगदीश खरेल (ललितपुर) ले जानकारी दिए ।
प्रकाशित समय : १६:३३ बजे


















