global ime bank Long Banner Ad

गृहपृष्ठ सिरहा गोलबजार घटनाः गणेश यादवका परिवारलाई दश लाख प्रदान गरिने

सिरहा गोलबजार घटनाः गणेश यादवका परिवारलाई दश लाख प्रदान गरिने

सिरहा गोलबजार घटनाः गणेश यादवका परिवारलाई दश लाख प्रदान गरिने

काठमाडौँ । सिरहाको गोलबजारमा गत बिहीबार भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई १० लाख राहत उपलब्ध गराइने भएको छ ।

गृह मन्त्रालयका अनुसार यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने छ । उनको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिक पनि स्थापना गरिने भएको छ ।

प्रकाशित समय : ०९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु