global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो ।

सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु