राष्ट्रियसभाको बैठक सुरू
वि.सं.२०८३ असार ३१ बुधवार १३:४४
shares

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । सभाको बैठकमा एउटा मात्रै कार्यसूची तोकिएको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले महान्यायाधिवक्ता कार्यालयको आव २०८१र८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्न्े कार्यसूची छ । सभामा शून्यमा सांसदहरुले बल्नेक्रम सुरु भएको

























