global ime bank Long Banner Ad

गृहपृष्ठ उपराष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा जादै

उपराष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा जादै

उपराष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा जादै

काठमाडौँ ।उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै छन् ।

उनि कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न कतारको तीन दिने औपचारिक भ्रमणमा जान लागेका हुन ।

भ्रमणका क्रममा उहाँले मङ्गलबार कतार राज्यका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी छन् । उहाँ यही असार ३२ गते स्वदेश फरकिने तालिका छ ।

 

प्रकाशित समय : १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु