global ime bank Long Banner Ad

गृहपृष्ठ गोधूली साँझमा झलमल्ल फेवाताल

गोधूली साँझमा झलमल्ल फेवाताल

गोधूली साँझमा झलमल्ल फेवाताल

पोखराको फेवाताल गोधूली साँझसँगै झन् मनमोहक बनेको छ। अस्ताउँदै गरेको सूर्यको सुनौलो किरण तालको पानीमा प्रतिबिम्बित हुँदा वरपरको वातावरण आकर्षक देखिएको छ।

तालमा शान्त रूपमा तैरिरहेका डुंगा, किनारको झिलिमिली बत्तीले फेवातालको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएको छ।

प्रकाशित समय : १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु