global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभा: आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभा: आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभा:  आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ .राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८३’ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

सभाको आजको बैठकमा अर्थमन्त्री डा वाग्लेले प्रस्ताव प्रस्तुत गर]sf उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

प्रकाशित समय : १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु