global ime bank Long Banner Ad

गृहपृष्ठ मदन भण्डारी स्मृति सामुदायिक पार्क रङरोगनसहित नयाँ स्वरूपमा सजिँदै

मदन भण्डारी स्मृति सामुदायिक पार्क रङरोगनसहित नयाँ स्वरूपमा सजिँदै

मदन भण्डारी स्मृति सामुदायिक पार्क रङरोगनसहित नयाँ स्वरूपमा सजिँदै

आकर्षक सार्वजनिक गन्तव्यका रूपमा रहेकाे मदन भण्डारी स्मृति सामुदायिक पार्क यतिबेला रङरोगन तथा सौन्दर्यीकरणको कामले नयाँ स्वरूपमा सजिँदै गएको छ।

पार्कभित्र रहेका संरचना, प्रवेशद्वार, रेलिङ, बस्ने बेन्च, पर्खाल तथा अन्य भौतिक पूर्वाधारमा रङरोगन गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ।

प्रकाशित समय : १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु