global ime bank Long Banner Ad

गृहपृष्ठ कृषि सामग्री हस्तान्तरण

कृषि सामग्री हस्तान्तरण

कृषि सामग्री हस्तान्तरण

नेपालगन्ज । खजुरा गाउँपालिकाले यहाँस्थित १६ कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा रु २८ लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरेको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले खजुरालाई स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यबाट उक्त सामग्री प्रदान गरिएको बताए। पालिकाका उपाध्यक्ष मञ्जु मल्लले कृषि सामग्रीको सही सदुपयोग गर्न किसानलाई अनुरोध गर्े ।

नेपालगन्ज, १७ असारः खजुरा गाउँपालिकाले यहाँस्थित १६ कृषक पाठशालालाई ६० प्रतिशत अनुदानमा २८ लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरेको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले खजुरालाई स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यबाट उक्त सामग्री प्रदान गरिएको बताए । पालिकाका उपाध्यक्ष मञ्जु मल्लले कृषि सामग्रीको सही सदुपयोग गर्न किसानलाई अनुरोध गर्े ।

प्रकाशित समय : १५:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु