global ime bank Long Banner Ad

गृहपृष्ठ रोजीरोटीका लागि दृष्टिविहीनहरू सडकमा

रोजीरोटीका लागि दृष्टिविहीनहरू सडकमा

रोजीरोटीका लागि दृष्टिविहीनहरू सडकमा

रोजीरोटीको सुनिश्चितता र वैकल्पिक रोजगारीको माग गर्दै दृष्टिविहीन नागरिकहरू काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका छन् । सरकारले आफ्नो जीविकोपार्जनको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक रोजगारीको व्यवस्था गर्नुपर्ने तथा अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक जीवनयापनको ग्यारेन्टी गर्नुपर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु