global ime bank Long Banner Ad

गृहपृष्ठ ‘राष्ट्रियताका विषयमा साझा धारणा बनाउनुपर्छ’

‘राष्ट्रियताका विषयमा साझा धारणा बनाउनुपर्छ’

‘राष्ट्रियताका विषयमा साझा धारणा बनाउनुपर्छ’

काठमाडौँ ।नेपाल बार एशोसिएशनले राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा साझा धारणा बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रियताको सवालमा सबै कानुन व्यवसायी एकताबद्ध भएर आफ्ना धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिइएको छ ।

देशको भौगोलिक अखण्डताको विषय अत्यन्त संवेदनशील हुने भएकाले सार्वजनिक व्यक्तित्वले आफ्ना धारणा सार्वजनिक गर्दा सजग हुनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित समय : १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु