२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

logo
  • गृहपृष्ठ
  • अर्थजगत
    • अर्थ समाचार
    • सेयर
    • बैंक/वित्त
    • कर्पोरेट
    • अटो
    • बिमा
    • पर्यटन
  • राजनीति
  • दृष्टिकोण
    • सम्पादकीय
    • विचार
    • संवाद
    • ब्लग
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • कला/शैली
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • सूचना/प्रविधि
  • विश्व
  • English
अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय | वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक | डा.दाहालको ‘कोहिलीको कुहुकुहु’ सार्वजनिक डा.दाहालको ‘कोहिलीको कुहुकुहु’ सार्वजनिक | सरकारी कार्यालय वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता सरकारी कार्यालय वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता | सुनचाँदीको मूल्यमा सामान्य वृद्धि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि | सगरमाथा आरोहण मार्ग खुला सगरमाथा आरोहण मार्ग खुला | एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य | नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन | बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी | बादल, हिमाल र संस्कृतिको संगम बनेको जेफाले डाँडा बादल, हिमाल र संस्कृतिको संगम बनेको जेफाले डाँडा
global ime bank Long Banner Ad
global ime bank Long Banner Ad
nmb bank
nmb bank

गृहपृष्ठ सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • न्यूज काराेबार
  • वैशाख ३१, २०८३
  • काठमाडाैं
336
Shares
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ, ३१ वैशाखः बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ३०० र चाँदी रु ३५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ७४५ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ७१० मा कारोबार भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र चाँदी रु पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : ११:०९ बजे

 

पछिल्लाे - सगरमाथा आरोहण मार्ग खुला
अघिल्लाे - सरकारी कार्यालय वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

डा.दाहालको ‘कोहिलीको कुहुकुहु’ सार्वजनिक

डा.दाहालको ‘कोहिलीको कुहुकुहु’ सार्वजनिक

सरकारी कार्यालय वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

सरकारी कार्यालय वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

सगरमाथा आरोहण मार्ग खुला

सगरमाथा आरोहण मार्ग खुला

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

  • ताजा
  • लाेकप्रिय
अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

डा.दाहालको ‘कोहिलीको कुहुकुहु’ सार्वजनिक

डा.दाहालको ‘कोहिलीको कुहुकुहु’ सार्वजनिक

सरकारी कार्यालय वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

सरकारी कार्यालय वरपरका पसल अनुगमन : फोटोकपी...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सगरमाथा आरोहण मार्ग खुला

सगरमाथा आरोहण मार्ग खुला

अरु समाचार
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्ने सदस्यहरु मनोनीत

सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन...

समितिलाई ‘प्रतिवेदनको लाइब्रेरी’ होइन, समाधान निकाल्ने संयन्त्र बनाउँछौँ : सभापति अन्सारी (भिडियो सहित)

समितिलाई ‘प्रतिवेदनको लाइब्रेरी’ होइन, समाधान निकाल्ने संयन्त्र...

कर्णालीको विद्युत् आपूर्ति प्रभावित भएपछि मन्त्री श्रेष्ठद्वारा तत्काल मर्मत र छानबिनको निर्देशन

कर्णालीको विद्युत् आपूर्ति प्रभावित भएपछि मन्त्री श्रेष्ठद्वारा...

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ?

बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन...

ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु : श्रममन्त्री यादव

ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु :...

अरु समाचार

हाम्राे टिम

अध्यक्ष

लक्ष्मी श्रेष्ठ

विशेष क्याटेगाेरी

  • समाचार
  • राजनीति
  • समाज
  • दृष्टिकोण
  • अर्थजगत
  • शिक्षा/स्वास्थ्य
  • विश्व
  • खेलकुद
  • कला/शैली
  • सूचना/प्रविधि

महत्वपूर्ण लिङ्कहरु

  • हाम्राे बारेमा
  • सम्पर्क
  • विशेष
  • English

सम्पर्क

मुख्य कार्यालय

कौशलटार, भक्तपुर, नेपाल

०१-५१३३०६०

कर्पाेरेट कार्यालय

मध्य बानेश्वर, काठमाडौँ

०१-४४७१४६८, ४४७८१३१

nkarobar@gmail.com

www.newskarobar.com

logologo

नेपाल समाचार केन्द्र प्रा. लि.

सूचना बिभाग दर्ता नं. ४६४-२०७४/०७५

© 2026 सर्वाधिकार सुरक्षित | www.newskarobar.com

Developed by MultiTech