global ime bank Long Banner Ad

गृहपृष्ठ कृषि क्षेत्रलाई सुधार गरी उत्पादनमूलक बनाउन सांसदको जोड

कृषि क्षेत्रलाई सुधार गरी उत्पादनमूलक बनाउन सांसदको जोड

कृषि क्षेत्रलाई सुधार गरी उत्पादनमूलक बनाउन सांसदको जोड

काठमाडौँ । कृषि क्षेत्रलाई सुधार गरी उत्पादनमूलक बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा सांसदहरुले उत्पादन वृद्धि, बजारीकरणमा सहजता, बिचौलियालाई निरुत्साहित गर्दै सहकारी र स्थानीय तहको सहकार्यमा कृषि एम्बुलेन्स सञ्चालन गर्नेलगायतका विषयमा जोड दिएका थिए ।

सो बैठकले समितिको आन्तरिक बैठक कार्यविधि अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गर्ने निर्णयसमेत गरेको छ । समितिका सभापति अशोककुमार चौधरीले किसानका विभिन्न समस्या समाधान गर्नतर्फ सांसद सबैले सहकार्य गर्नुपर्ने धारणा राखे ।

प्रकाशित समय : २२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु