global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्रिपरिषद् बैठक केही बेरमा सुरु हुँदै

मन्त्रिपरिषद् बैठक केही बेरमा सुरु हुँदै

मन्त्रिपरिषद् बैठक केही बेरमा सुरु हुँदै

काठमाडौँ । मन्त्रिपरिषद् बैठक अहिले केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु हुँदैछ ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले अहिले १०ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको जानकारी गराएको हो ।

प्रकाशित समय : १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु