global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से परिसूचक घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक घट्यो

काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा परिसूचक ४.३९ अंकले घटेर २७४०.०५ विन्दुमा पुगेको छ।

प्रि ओपन सेसनमा ५० वटा स्क्रिप्सको २ हजार ४८२ कित्ता सेयर २२ लाख ६८ हजार ५२६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १४ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो।

अघिल्लो कारोबार दिन बुधबार दिनभर उचारचढावमा रहेको नेप्से परिसूचक २५.८१ अंकले घटेको थियो।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु