गृहपृष्ठ नयाँ वर्षमा शैलुङ घुम्नेको घुइँचो (फोटो फिचर)
नयाँ वर्षमा शैलुङ घुम्नेको घुइँचो (फोटो फिचर)
नयाँ वर्ष २०८३ को अवसरमा दोलखाको प्रसिद्ध पर्यटकीय गन्तव्य शैलुङमा आन्तरिक पर्यटकहरूको उल्लेखनीय घुइँचो देखिएको छ।
हरियाली पहाड, फराकिलो घाँसे मैदान र हिमाली दृश्यावलोकनका लागि परिचित शैलुङ नयाँ वर्ष मनाउन चाहनेहरूको रोजाइमा परेको छ।

प्रकाशित समय : १७:०५ बजे



















