global ime bank Long Banner Ad

गृहपृष्ठ ४ दशक शासन गरेका ओमनमा राजाको निधन

४ दशक शासन गरेका ओमनमा राजाको निधन

४ दशक शासन गरेका ओमनमा राजाको निधन

लामो समय शासन गरेका ओमनमा सुल्तान (राजा) काबूस बिन सइदको निधन भएको छ ।

ओमनको शाही अदालतका दीवानले एक वक्तव्य जारी गर्दै सुल्तान काबूसको निधन भएको पुष्टि गरेको छ ।

वक्तव्यमा भनिएको छ, ‘सुल्तान काबूसको हिजो १० जनवरीमा निधन भएको हो ।’ सुल्तान काबूस ७९ वर्षका थिए । उनले ४ दशकभन्दा बढी ओमनमा शासन गरेका थिए ।

प्रकाशित समय : २२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु