गृहपृष्ठ नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेलले शपथ लिँदै
नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेलले शपथ लिँदै
नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले अहिले केहीबेरमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
सरकारले आजै महान्यायाधिवक्तामा डा. कँडेललाई नियुक्त गरेको हाे ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेकाे मन्त्रिपरिषद बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो ।
प्रकाशित समय : १७:२८ बजे




















