global ime bank Long Banner Ad

गृहपृष्ठ पक्राउ पछि केपी ओली जिल्ला प्रहरी परिसर काठमाडौंमा

पक्राउ पछि केपी ओली जिल्ला प्रहरी परिसर काठमाडौंमा

पक्राउ पछि केपी ओली जिल्ला प्रहरी परिसर काठमाडौंमा

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पछि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट शबिार बिहान पक्राउ गरेपछि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याइएको हो । पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

प्रकाशित समय : ०९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु