गृहपृष्ठ सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य १५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार १०० र चाँदीको मूल्य चार हजार ७६५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० र चाँदीको मूल्य चार हजार ७८० कायम भएको थियो ।

प्रकाशित समय : ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु