गृहपृष्ठ प्रधानमन्त्री बालेनलाई उत्तरी छिमेकी चीनले दियो बधाई
प्रधानमन्त्री बालेनलाई उत्तरी छिमेकी चीनले दियो बधाई
काठमाडौं । नवनियुक्ति प्रधानमन्त्री बालेन्द्र शाह बालेलाई मित्र तथा छिमेकी राष्ट्रहरूबाट बधाई आउने क्रम जारी छ ।
उत्तरी छिमेकी मुलुक चीनले बालेन प्रधानमन्त्री बनेकोमा बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता बालेन सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
यसअघि दक्षिणी छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिएका थिए ।
प्रकाशित समय : १६:५७ बजे


















