nmb bank

गृहपृष्ठ कामना सेवा विकास बैंक र अशोका रिसोर्ट तथा होटेल अशोकाबीच सम्झौता

कामना सेवा विकास बैंक र अशोका रिसोर्ट तथा होटेल अशोकाबीच सम्झौता

कामना सेवा विकास बैंक र अशोका रिसोर्ट तथा होटेल अशोकाबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले चितवन, भरतपुरस्थित अशोका रेसोर्ट तथा होटल अशोकासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रकाशित समय : १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु